भारत विश्वकप क्रिकेटको सुपर आठमा, पाकिस्तान ६१ रनले पराजित

टी२० विश्वकप २०२६ अन्तर्गत भारत र पाकिस्तानबीचको भिडन्तमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको छ। कोलम्बोको प्रेमदासा स्टेडियममा भएको खेलमा भारतीय ब्याटिङ लाइनअपको अगुवा इसान किशनले ४० बलमा ७७ रन बनाएर टोलीलाई मजबुत सुरुवात दिएका थिए। त्यस्तै कप्तान सुर्यकुमार यादवले ३२ रनको परिपक्व पारी खेलेका थिए। पाकिस्तानका लागि उस्मान खान ४४ रन बनाउने क्रममा शीर्ष […]