सोमबारदेखि एम्प्युटी फुटबल च्याम्पियनसिप हुँदै

३ फागुन, काठमाडौं । सोमबारदेखि एन्फा खेल मैदान सातदोबाटोमा एम्प्युटी फुटबल च्याम्पियनसिप सुरु हुने भएको छ । विश्व एम्प्युटी फुटबल महासंघ र फिफा फाउन्डेसनको सहयोग तथा एम्प्युटी खेलकुद समाज नेपालको आयोजनामा उक्त च्याम्पियनसिप हुन लागेको हो …